समाचार

  • प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री गच्छदारलाई

    काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका सिलसिलामा आज गणतन्त्र भारततर्फ प्रस्थान गरेकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोकेकि छन्।

    विस्तृतमा पढ्नुस्
  • राष्ट्रिय गौरवका आयोजनाको बजेट कटौटी हुँदैनः राज्यमन्त्री भण्डारी

    धनकुटा– अर्थराज्य मन्त्री दामोदर भण्डारीले राष्ट्रिय गौरवका आयोजनाहरुको बजेट कटौटी नहुने बताएका छन्। भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनले गर्दा नेपालको अर्थतन्त्र घाटामा गए पनि ठूला आयोजनाहरु निरन्तर सञ्चालन हुने बताए। यी बाहेक सरकारको नीति तथा कार्यक्रममा परेका योजनाहरुको पूर्नमुल्याङ्कन गरेर बजेट व्यवस्थ गर्ने अर्थराज्य मन्त्री भण्डारीले बताए।

    विस्तृतमा पढ्नुस्
  • सानो भान्जो अर्थात् विकेश कुथु

    सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस क्लब, नेपाली सेना, एपीएफ, हिमालयन शेर्पा जस्ता टोलीलाई हराउँदै उपाधि जितेको थियो। घरेलु टोलीले ट्रफी जित्दा मामा–भान्जा 'नायक' बनेका थिए।

    विस्तृतमा पढ्नुस्
  • पारिवारिक टकरावमा 'को आफ्नो'

    काठमाडौं- अमेरिका निवासी अनिल थापाद्वारा निर्देशित फिल्म 'को आफ्नो'को बुधबार काठमाडौंस्थित जयनेपाल हलमा रेड कार्पेट प्रिमियर भएको छ। शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको फिल्मको पहिलो प्रदर्शनी अवलोकन गर्न विभिन्न सेलिब्रिटीहरुको उपस्थिति थियो।

    विस्तृतमा पढ्नुस्
  • प्रधानमन्त्री अोली र मोदीले जब स्विच दबाए...

    काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले ढल्केबर–मुजफ्फरपुर क्रशबोर्डर ट्रान्समिसन लाईनको शुभारम्भ गरेका छन्। दुबै प्रधानमन्त्रीले प्रविधिका माध्यमबाट स्विच दवाएर ट्रान्समिसन लाईनको शुभारम्भ गरेका हुन।

    विस्तृतमा पढ्नुस्
  • भूकम्पको सूचना दिने एप

    काठमाडाैं-अमेरिकाका वैज्ञानिकहरूले भूकम्प आउनुअगावै सूचना दिने एपको विकास गरेका छन् । भूकम्पका कारण धेरैले ज्यान गुमाउने खतरालाई मध्यनजर गर्दै उक्त एपको विकास भएको हो । 'माइसेक' नामको उक्त एपले भूकम्प आउनुअगावै सन्देश प्रवाह गर्ने वैज्ञानिहरूले बताएका छन् । यसले थोरै भए पनि धनजनको क्षति कम गर्न सकिने उनीहरूले दाबी गरेका छन्।

    विस्तृतमा पढ्नुस्
  • प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री स्वराजको स्वागत

    काठमाडौं- ६ दिन लामो भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन्। इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थनमा विदेशमन्त्री स्वराजले प्रधानमन्त्री ओलीलाई स्वागत गरिन्।

    विस्तृतमा पढ्नुस्
  • दक्षिण कोरियामाथि आक्रमणको तयारी?

    सोल–उत्तर कोरियाले शनिबार विहान ठूलो संनिक प्रदर्शनी गरेको छ। सो क्रममा फाइरिंग गरेको आवाजले दक्षिण कोरियामा हलचल मच्चिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। दुई अगाडि गुप्तचरको रिपोर्टमा उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियामाथि आक्रमणको तयारी गरेको उल्लेख थियो।

    विस्तृतमा पढ्नुस्
  • १० हजारमा सहमति गरेर ९५ हजार माग

    काठमाडौं- नवलपरासी, नारायणी-६ का नारायण तिवारीका लागि बिहीबार अरुभन्दा फरक दिन थियो। उनी बिहान पाँच नबज्दै उठे। पशुपतिनाथ पुगे रविदेश यात्रा सफल होस् भन्दै प्रार्थना गरे। पशुपतिमै भेटिएका ज्योतिषीले बिहीबार उनका लागि निकै राम्रो दिन रहेकोबताए। यही दिन विदेश जाने तयारीमा रहेका उनलाई ज्योतिषीको त्यो भनाइले झन् खुसीबनायो।

    विस्तृतमा पढ्नुस्
  • एउटा देशबाट मात्रै पेट्रोल किन्नुपर्ने के छ? : चीनका लागि नेपाली राजदूत डा. महेशमान मास्के

    दक्षिण छिमेकी देश भारतको नाकाबन्दीपछि नेपालले उत्तरी छिमेकी चीनसँग पेट्रोलियम पदार्थको व्यापारिक कारोबार सुरु गर्न प्रक्रिया अगाडि बढाइसकेको छ। यस…

    विस्तृतमा पढ्नुस्
ad

अन्तर्वार्ता

  • राष्ट्रिय स्वाभिमान र हित कमजोर पार्ने सम्झौता हुँदैन

    प्रधानमन्त्री केपी ओलीले आउँदो फागुन ७ गतेबाट भारतको ५ दिने राजकीय भ्रमण गर्ने तय भएको छ। नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने बताउँदै आएका ओली शुक्रबारबाट वीरगन्ज–रक्सौल नाका खुलेपछि भारत जाने भएका हुन्। भ्रमण मिति तय भएसँगै दुवै देशले आवश्यक तयारी तीव्र पारेका छन् भने थप तयारी र स्पष्टताका लागि अर्थमन्त्री विष्णु पौडेल आइतबार भारत भ्रमणमा निस्केका छन्।

    सुरेन्द्र पौडेल र विश्वास बराल

    विस्तृतमा पढ्नुस्

बिचार

रमझम

kala

जस्टिनकी प्रेमिका प्रवलको डिजाइनमा

काठमाडौं- अमेरिकी मोडल हिले बाल्डविन डिजाइनर प्रवल गुरुङले तयार गरेको पहिरनमा देखिएकी छिन्। न्युयोर्कमा डिजाइनर प्रवलले तयार गरेको यस वर्षको रिसोर्ट कलेक्सनअन्तर्गत हिलेले डिजाइन पहिरिएकी हुन्।

विस्तृतमा पढ्नुस्

kala

राजधानीमा गायिका स्टोनको कन्सर्ट

काठमाडौं – बेलायती गायिका जोस स्टोनले राजधानीमा 'जोस स्टोन लाईभ इन काठमाडौं' नामक कन्सर्टमा सांगीतिक प्रस्तुति दिएकी छिन्। बिहीबार उनले बौद्धस्थित हायत हाेटलमा भएको 'जोस स्टोन लाइभ इन काठमाडौं' मा उनले प्रस्तुति दिएकी हुन्। सन् २००३ देखि संगीत यात्रा सुरु गरेकी गायिका जोस स्टोनले सात वटा एल्बम सार्वजनिक गरिसकेकी छन्।

विस्तृतमा पढ्नुस्

kala

अन्तर्राष्ट्र्रिय र्‍याम्पमा नेपाली मोडल

काठमाडौं- अन्तर्राष्ट्रिय मोडलिङमा नेपाली मोडलहरुको सक्रियता बढेको छ। न्युर्योकस्थित फेसन सप्ताहको र्यारम्पदेखि इन्डिया इन्टरनेसनल ज्वेलरी सप्ताहको र्याेम्प नेपाली मोडलहरुको प्रस्तुत उत्कृष्ट रहेको प्रतिक्रिया आयोजकहरुले दिएका छन्।

विस्तृतमा पढ्नुस्

kala

मन्दिरमा कण्डम देखाएको भन्दै सनी लिओन विवादमा

मुम्बई– बारम्बार चर्चामा र बिबादमा आइरहने पूर्व पोर्नस्टा र तथा बलिउड अभिनेत्री सनी लिओन आफ्नो नयाँ फिल्म मस्तीजादेलाई लिएर फेरि विवादमा तानिएकी छिन्।

विस्तृतमा पढ्नुस्