खबर

  • दुर्घटनामा मरिचमानको मृत्यु

    बर्दिया बाँसगडीबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ प ७९५८ को मोटरसाईकल र कोहलपुरबाट बाँसगडीतर्फ गैईरहेको भे १ त ५८४४ नम्बरको ट्याक्टर शुक्रबार राती पूर्वपश्चिम राजमार्गको मदनचोकमा ठोकिँदा मोटरसाईकल सवार कोहलपुर–१३ का मरिचमान पुनको मृत्यु भएको हो।

  • शान्ति, स्थिरता र आर्थिक विकासको साझा उदेश्य: प्रधानमन्त्री मोदी

    modi

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक विकासको साझा उदेश्य भएको बताएका छन्। हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालले लोकतन्त्र र शान्तिमा गरेको प्रगति अदित्तिय भएको बताए। उनले संविधान निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए।

  • ​गृहनगर धरानमा शाक्य र बुढाथोकीलाई सम्मान

    raju

    धरान–दक्षिण एसियाली खेलकुद(साग)अन्र्तगत फुटबलमा २३ वर्षपछि स्वर्ण पदक दिलाउन सफल नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य र खेलाडी प्रकाश बुढाथोकी गृहनगर धरानमा नगदसहित सम्मानित भएका छन्।

  • ​पहिचानको संकटमा बिर्तामोड

    यदि बोल्दा हुन त शनिश्चरे र भद्रपुरले एक स्वरमा भन्ने थिए : बिर्तामोडले हाम्रो वैंश लुट्यो ! तर बिर्तामोड यतिबेला आफ्नै वैंश लुटाइरहेको छ, ऋणी बाबु र व्यभिचारिणी आमा कि वैंशालु छोरीले झैं हरेक रात हरेक दिन !

  • ​पश्चिमी वायुका कारण केही स्थानमा वर्षा र हिमपात

    ठमाडौँ-पश्चिमी वायुको प्रभावका कारण शनिबार देशभरको मौसममा खराबी आएको छ। सो वायुको प्रभावले देशभरको मौसम बद्ली हुनुका साथै पश्चिमी भेगमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • ​भवन भत्कने डरले चौरमा कार्यालय

    दाङ-नेपाली कांग्रेस दाङको सभापतिमा किर्तिबहादुर खड्का बिजयी भएका छन्। शेरवहादुर देउवा र खुमवहादुर खड्काको समर्थनमा सभापतिमा लडेका खड्का आफ्ना प्रतिस्पर्धिलाई ५५ मतले पछि पार्दै विजयी भएका हुन्।

  • ​मधेस आन्दोलनको समाधान संविधानभित्रै: खनाल

    इलाम–नेकपा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तराईमा देखिएको राजनीतिक असन्तुष्टिको उपाय अन्यत्रबाट नभई नयाँ संविधानभित्रैबाट खोजिनुपर्ने बताएका छन्।

  • ​पहिचानको संकटमा बिर्तामोड

    b1

    यदि बोल्दा हुन त शनिश्चरे र भद्रपुरले एक स्वरमा भन्ने थिए : बिर्तामोडले हाम्रो वैंश लुट्यो ! तर बिर्तामोड यतिबेला आफ्नै वैंश लुटाइरहेको छ, ऋणी बाबु र व्यभिचारिणी आमा कि वैंशालु छोरीले झैं हरेक रात हरेक दिन !

  • ​भारतसँगको सम्बन्ध सुधार हुन्छ: वरिष्ठ नेता नेपाल

    पाँचथर- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले चिसिएको नेपाल भारत सम्बन्ध सुधार हुने बताएका छन्। लामो समयदेखि दुई देशबीच चिसिएको सम्बन्धलाई प्रधानमन्त्रीको भारत भ्रमणले सुमधुर बनाउने उनले दावी गरे।

  • ​ओली उड्न ढिलो हुँदा तीन विमान आकाशमै होल्ड

    b1

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्लीका लागि प्रस्थान गर्न ढिलो हुँदा अन्तरार्ष्ट्रिय उडानबाट काठमाडाैं अाएका तीन वटा जहाज करिब एक घन्टा अाकाशमै हाेल्ड भएका छन्। दोहा र दिल्लीबाट काठमाडौं आएका तीन वटा जहाज आकाशमै होल्ड भएका हुन्।

  • ​जसले पहिलोपटक अस्ट्रिच भित्र्याए

    b1

    यदि बोल्दा हुन त शनिश्चरे र भद्रपुरले एक स्वरमा भन्ने थिए : बिर्तामोडले हाम्रो वैंश लुट्यो ! तर बिर्तामोड यतिबेला आफ्नै वैंश लुटाइरहेको छ, ऋणी बाबु र व्यभिचारिणी आमा कि वैंशालु छोरीले झैं हरेक रात हरेक दिन !

  • ​मलेसियाद्वारा विदेशी कामदार नलिने घोषणा

    b1

    काठमाडौं— मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन तत्काललाई रोक लगाउने निर्णय गरेको छ। मलेसियाका लागि कति कामदार आवश्यक छ भन्ने निक्र्यौल नहुन्जेलसम्म स्रोत मुलुकबाट कामदार नलिने मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार घोषणा गरेका हुन्।

  • ​कोइरालाको अस्तु महाकाली नदीमा विसर्जन

    b1

    भीमदत्तनगर-नेपाली कांग्रेसका सभापति स्व सुशील कोइरालाको अस्तु आज महाकाली नदीमा विसर्जन गरिएको छ।

  • शुद्ध हावा अब बोत्तलमा किन्न पाइन्छ

    b1

    बेइजिङ– विभिन्न नामका बोत्तलमा बन्द गरेर पिउने पानी(मिनिरल वाटर) बेचिएजस्तै बोत्तलमा भरेर श्वास प्रश्वासका लागि लिइने हावा पनि बेचिन्छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ।

बिचार

अन्तर्वार्ता

  • राष्ट्रिय स्वाभिमान र हित कमजोर पार्ने सम्झौता हुँदैन

    प्रधानमन्त्री केपी ओलीले आउँदो फागुन ७ गतेबाट भारतको ५ दिने राजकीय भ्रमण गर्ने तय भएको छ। नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने बताउँदै आएका ओली शुक्रबारबाट वीरगन्ज–रक्सौल नाका खुलेपछि भारत जाने भएका हुन्। भ्रमण मिति तय भएसँगै दुवै देशले आवश्यक तयारी तीव्र पारेका छन् भने थप तयारी र स्पष्टताका लागि अर्थमन्त्री विष्णु पौडेल आइतबार भारत भ्रमणमा निस्केका छन्।

    सुरेन्द्र पौडेल र विश्वास बराल

    विस्तृतमा पढ्नुस्

ब्लग

  • संयोगले भेटिएको तर‌ंग

    गुरुत्वाकर्षण तरंग र त्यसै प्रसंगमा अल्बर्ट आइन्सटाइनका बारेमा विगत केही दिनहरुमा पत्रपत्रिका, टि.भी., सामाजिक सञ्जालमा नलेखिएका र नभनिएका थोरै मात्र कुराहरु मात्र होलान। यहाँ त्यहि गुरुत्वाकर्षण तरंग सम्बन्धी त्यति चर्चामा नआएका केही पृथक प्रसङ्गहरु राख्न चाहन्छु।

    डा.प्रज्ज्वल काफ्ले

    विस्तृतमा पढ्नुस्
  • भ्यालेन्टाइन्स् डेमा लभ गुरु

    हस्याङ फस्याङको दिनहुँले हत्तारिँदै अफिसमा समाचार सम्प्रेसन गर्न आउँदै गर्दा भ्यालेन्टाइन्स् डेले राताम्मै भएको राजधानी नियाल्ने फुर्सद थिएन। अफिस समय भएर होला, राजधानीको ट्राफिकले सबैलाई तनाव दिन सुरु गरिसकेको थियो।

    स्मृति ढुंगाना

    विस्तृतमा पढ्नुस्
  • आर यू केपी ओलिङ मि?

    झट्ट सुन्दा कस्तो कस्तो लाग्ने 'आर यू केपी ओलिङ मि ?' शब्द, हामीलाई पनि सुन्दा अचम्मै लाग्यो। 'आर यू किडिङ मि ?' भन्ने शब्दको अपभ्रंस बनाई त्यसो गरिएको रहेछ। कसैले कसैप्रति ठट्यौली गरेर बोल्दा वा साँच्चै नबुझेर त्यसो हो भन्दा जवाफमा आर यु किडिङ मि? भनेर अहिले पनि अंग्रेजीमा सोध्ने गरिन्छ। 'ओलिङ मि?' भनेको पहिलो चोटी सुन्दा गजबले हाँसियो। -

    दीपकराज जाेशी

    विस्तृतमा पढ्नुस्

प्रविधि

हङकङ प्लस

रमझम

kala

जस्टिनकी प्रेमिका प्रवलको डिजाइनमा

काठमाडौं- अमेरिकी मोडल हिले बाल्डविन डिजाइनर प्रवल गुरुङले तयार गरेको पहिरनमा देखिएकी छिन्। न्युयोर्कमा डिजाइनर प्रवलले तयार गरेको यस वर्षको रिसोर्ट कलेक्सनअन्तर्गत हिलेले डिजाइन पहिरिएकी हुन्।

विस्तृतमा पढ्नुस्

kala

राजधानीमा गायिका स्टोनको कन्सर्ट

काठमाडौं – बेलायती गायिका जोस स्टोनले राजधानीमा 'जोस स्टोन लाईभ इन काठमाडौं' नामक कन्सर्टमा सांगीतिक प्रस्तुति दिएकी छिन्। बिहीबार उनले बौद्धस्थित हायत हाेटलमा भएको 'जोस स्टोन लाइभ इन काठमाडौं' मा उनले प्रस्तुति दिएकी हुन्। सन् २००३ देखि संगीत यात्रा सुरु गरेकी गायिका जोस स्टोनले सात वटा एल्बम सार्वजनिक गरिसकेकी छन्।

विस्तृतमा पढ्नुस्

kala

अन्तर्राष्ट्र्रिय र्‍याम्पमा नेपाली मोडल

काठमाडौं- अन्तर्राष्ट्रिय मोडलिङमा नेपाली मोडलहरुको सक्रियता बढेको छ। न्युर्योकस्थित फेसन सप्ताहको र्यारम्पदेखि इन्डिया इन्टरनेसनल ज्वेलरी सप्ताहको र्याेम्प नेपाली मोडलहरुको प्रस्तुत उत्कृष्ट रहेको प्रतिक्रिया आयोजकहरुले दिएका छन्।

विस्तृतमा पढ्नुस्

kala

मन्दिरमा कण्डम देखाएको भन्दै सनी लिओन विवादमा

मुम्बई– बारम्बार चर्चामा र बिबादमा आइरहने पूर्व पोर्नस्टा र तथा बलिउड अभिनेत्री सनी लिओन आफ्नो नयाँ फिल्म मस्तीजादेलाई लिएर फेरि विवादमा तानिएकी छिन्।

विस्तृतमा पढ्नुस्

फोटो फिचर

बिचमै राष्ट्रिय गान रोकिएपछि के गरे खेलाडीले

आइसिसी वर्ल्ड लिग डिभिजन च्याम्पियनसिप अन्तर्गतको दोश्रो चरणको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको छ। युएईमा भएको खेलमा नेपालले दिएको २ सय ३३ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले तीन बल बाँकी छँदै ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो।

Nepalkhabar.TV